१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुनियर स्कूल प्रिन्सेस–२०२६ को पहिलो अडिसन सम्पन्न, २० बालिका छनोट

काठमाडौं। बालिकाहरूको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले सिजन मिडियाले आयोजना गर्दै आएको ‘जुनियर स्कूल प्रिन्सेस–२०२६’ को ११औँ संस्करण अन्तर्गत पहिलो अडिसन सम्पन्न भएको छ। अडिसनबाट २० जना छात्रा प्रतियोगीहरू छनोट भएका छन्। वार्षिक परीक्षा पश्चात फुर्सदमा रहेका बालिकाहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित विगत १६ वर्षदेखि निरन्तर आयोजना