• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
नक्कली भुटानी शरणार्थी प्रकरण : ‘सरकारी सिदाबाट जीवन चलाउनेले कसरी…

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरेका छन् । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपोनेको एकल इजलासमा भएको बहसका क्रममा उनीहरुले ठगी कार्यमा रिजालको संलग्नता नभएको दाबी गरेका छन्। अधिवक्ता रामकुमार सुवालले रिजालले नेताहरुलाई