© 2023
गोरखा । नेत्र दाईलाई भगवानले सबथोक दिए, तर बोली दिन बिर्सिए । त्यसैले आज उनीसँग सबैथोक भएपनि बोली छैन । तर उनीसँग शब्दको खाँचो भने छैन । ती शब्द मुखले बोलेर व्यक्त गर्न सक्दैनन् । उनीसँग आवाज त छ तर त्यसमा शब्द उनेर व्यक्त गर्न सक्ने भावको खाँचो छ ।