२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानन्यायाधीश जबराकी छोरीको आग्रहः आफ्नो परिवारको जीवन रक्षाका लागि साथ…

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गर्नुभएको छ । जबराकी छोरी सुनिधीले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताउनु भयो । आईतवार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट