© 2023
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ । बच्चा लिएर जाने महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु चोरी भएको थियो । ती शिशुलाई एक महिलाले लिएको गएको सीसीटीभीमा देखिएको थियो । त्यसैका