३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

काठमाडौँ । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आउनुभएको छ । शनिवार मध्यान्ह उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो । उहाँलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए । घांग हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा सेवारत हुनुहुन्छ । यसअघि उहाँले अखिल चाइना फेडेरेसन अफ ट्रेड