© 2023
फुजु। चीनको पूर्वी प्रान्त फुजियानमा एक जुत्ता कारखानामा आगलागी भएको छ । आगलागी भएको भवनमा धेरै व्यक्तिहरू फसेको र कैयौँ हताहत भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् । घटनामा कति व्यक्ति परेका छन् भन्ने जानकारी तत्काल दिन असम्भव रहेको उद्धार कार्यमा घटनास्थलमा पुगेका अधिकारीहरूले बताएका छन् । क्वानझाउ शहरको दमकल