१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय लामाले चलचित्र सुटिङ गर्दा धेरै दु:ख गरेको र ट्रेलर हेरेपछि धेरै आनन्द मिलेको बताउनु भयो