२४ श्रावण २०८३, आईतवार
,
Latest
भदौ ९ देखि १८औँ नाडा अटो शो, भृकुटीमण्डपमा २०० स्टल तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता ‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु पूर्णबहादुर खड्काको अपिल : ‘कांग्रेस एकताका लागि सभापति गगन थापा निर्णायक भूमिकामा आउनुस्’ धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?
घरपालुवा जनावरबारे विद्यार्थीको प्रदर्शन

काठमाण्डौ। आआफ्नो घरमा आयआर्जन र शौखको लागि के कस्ता जनावरहरु पाल्न सकिन्छ भनेर अभिभावकहरुलाई देखाउन ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका विद्यार्थीहरुले विद्यालय हातामा प्रदर्शन गरेका छन । प्रदर्शनीमा स्कुलका सानो कक्षाका विद्यार्थीहरुले घरपालुवा जनावरहरु कुकुर, कुखुरा, हाँस, खरायो, विरालो, गाई, भैंसी, बाख्रा, भेडा, च्यांग्रा, घोडाको साथै उनीहरुले खाने आहार अन्न, घाँस,