१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । ग्यास बुलेट च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय अगाडि अड्किएर बसेको छ । हनुमन्ते खोलाले भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट बाढीमा बग्दै गर्दा लिकसमेत भएको छ । ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीय त्रसित बनेका छन् । बुलेट अड्किएको स्थानमा कडा गन्धसमेत