© 2023
काठमाडाैँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई राष्ट्रिय दस्तावेजका रूपमा मान्यता दिन सरकारसँग आग्रह गर्नुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अन्तर्राष्ट्रिय जलवायु कोष तथा सहुलियतपूर्ण वित्तीय स्रोतहरू परिचालन गर्नका लागि उक्त ट्याक्सोनोमीलाई औपचारिक राष्ट्रिय मान्यता दिन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार यसले