© 2023
काठमाडौं । स्थानीय तहको निर्बाचन नजिकिदै जाँदा प्रमुखदलका नेताहरू लाजले पनि लाज मान्ने हर्कत गरिरहेका छन् । आफूले अर्कोलाई जानेजति र सके जति गाली गर्ने ,अर्कोले प्रतिबाद गरे अराजनीतिक चरित्र प्रदर्शन गरेको भन्दै पानी माथीको ओभानो बन्ने प्रयास गरेका छन् । केही दिन यता नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु