• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
नेपाली अर्थतन्त्रको समस्या र समाधानको उपाय

(क) आर्थिक समस्याको मूल कारण– गठवन्धन सरकारको अराजकता र भ्रष्टता: १. गठबन्धन सरकार नेपाल, नेपाली जनता र हाम्रो भावि पिंढीका लागि सबैभन्दा ठूलो समस्या, चुनौती र अभिशाप बनेको छ । यो सरकार राष्ट्रिय अखण्डता, स्वाधिनता, लोकतान्त्रिक राजनीतिक प्रणालीमाथि निर्मम प्रहार गर्नका लागि बनेको हो भन्ने छर्लग भएको छ । यसले