© 2023
हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित निर्मल माविमा अध्ययनरत चार जना बालिकालाई आज खोलाले बगाएको छ । चारमध्ये एक मृत भेटिनुका साथै एक सकुसल फेला परेकी छिन् भने दुई जना बालिका अझै बेपत्ता छन् । विद्यालयबाट घर फर्किने क्रममा बाटो काट्दा हेटौँडा-१९ बासुदेवमा पर्ने बासुदेव खोलाले बगाएर ती बालिका बेपत्ता भएको