© 2023
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा एक होटल कर्मचारीमाथि खुकुरीसहित आक्रमण गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति वीरेन्द्रनगर–१ निवासी विनोद गिरीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका गिरीलाई सोमबार सार्वजनिक गरिएको छ। गिरीले शनिबार राति वीरेन्द्रनगर–१० मा रहेको भिजिट कर्णाली रिसोर्ट प्रालिमा कार्यरत एक कर्मचारीमाथि