© 2023
भक्तपुर । हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा 'खां पिहावईगु' जात्रामा मनाईएको छ । यसजात्रालाई भुईफसी पालेगु ‘कुभिण्डो काट्ने’ जात्रा पनि भन्ने गरिन्छ। लायकू दरबारबाट भुईफसी, विभिन्न पुरातात्त्विक हातहतियार अनि ढालहरूसहित गुठीयारहरू निस्किएर लायकू, ईनायलाछी, दिगुभैरव परिक्रममा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी काट्ने गरिन्छ । लायकू पमाबाट सुरूमा काट्ने