७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिकेट संघको अध्यक्षमा लड्ने पारस खड्काको संकेत

काठमाडौँ । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने संकेत गरेका छन् । दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेललाई बिट मार्दै उनले २०७८ साउन १९ मा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष