८ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव आह्वान नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुरको कोटकु खोलाको सतह बढ्यो, सिटी स्केप अपार्टमेन्ट डुबानमा

काठमाडौं । ललितपुरमा गएराति परेका भारी वर्षाका कारण केही ठाउँ डुवानमा परेका छन् । खोलाको सतह बढ्दा वस्ती डुवानमा परेका हुन् । हात्तीवनस्थित कोटकु खोलामा सतह बढेको छ । योसँगै हात्तीवनको सिटी स्केप अपार्टमेन्ट डुवानमा परेको छ । यहाँका बासिन्दाले आफ्ना सवारी साधन निकालेर मूल सडकको दायाबाया राखेका छन् ।