१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको कोटकु खोलाको सतह बढ्यो, सिटी स्केप अपार्टमेन्ट डुबानमा



अ+ अ-

काठमाडौं । ललितपुरमा गएराति परेका भारी वर्षाका कारण केही ठाउँ डुवानमा परेका छन् ।

खोलाको सतह बढ्दा वस्ती डुवानमा परेका हुन् ।

हात्तीवनस्थित कोटकु खोलामा सतह बढेको छ । योसँगै हात्तीवनको सिटी स्केप अपार्टमेन्ट डुवानमा परेको छ ।

यहाँका बासिन्दाले आफ्ना सवारी साधन निकालेर मूल सडकको दायाबाया राखेका छन् ।

तस्बिरहरु : प्रकृति अधिकारी