• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह ★   मधेश सरकारबाट बाहिरियो माओवादी ★   इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक ★   ‘अभिषाप बन्यो खडीखानीको सपना’ ★   विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर ★   चेन्नईविरुद्ध राजस्थानले टस जितेर ब्याटिङ रोज्यो ★   बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास ★   मधेश सरकारबाट बाहिरिदै एमाले र माओवादी ★   प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैन: डा. गोविन्द केसी
नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैन: ओली

काठमाडौ. । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताउनुभएको छ । दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रुपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाई थियो । नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौंमा आयोजना