© 2023
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपालले चार विकेट गुमाएको छ । नेपालको लागि अर्धशतक बनाएर कुशल भुर्तेल चौथो विकेटमा आउट भए । उनी ३५ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ५० रन बनाएर आउट भए । यसअघि नेपालका कप्तान रोहित पौडेल,

कुशलले ५९ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै सतक पुरा गरे ।