५ कार्तिक २०८१, सोमबार
,
Latest
राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागू हुनु हुँदैन: मन्त्री दाहाल रेमो र उनकी श्रीमतीसहित ५ जना विरुद्ध ठगी मुद्दा गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ तीन महिनामा पाँच करोडको नुन बिक्री एनपिएलः म्याकमुलेन सुदूरपश्चिम रोयल्समा आबद्ध प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः प्रचण्ड कुलेखानी फाखेल–सिस्नेरी सडक पुन: सञ्चालनमा सरकारको एक सय दिन: एक लाख ५० हजार थप किसान सूचीकृत संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा न्यौपाने नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुलेखानी फाखेल–सिस्नेरी सडक पुन: सञ्चालनमा

मकवानपुर । कुलेखानी फाखेल–सिस्नेरी सडक आजदेखि पुन: सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुन: सञ्चालनमा आएको हो । कुलेखानी सडकअन्तर्गत सिमखोलाको सडक तीन दिनअघि मर्मतसम्भार गर्न र ह्युम पाइप बिछ्याउन यातायात

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खुल्यो

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो ।