१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन्। पूर्वमन्त्री घिसिङले आज विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका हुन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको यही भदौ २ गते शव सोही स्थानको एक

गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ

एउटा व्यक्तिको मृत्यु होइन, यो राज्यप्रति नागरिकको घट्दो भरोसा र श्रम गरेर सम्मानपूर्वक बाँच्न खोज्ने एक युवाले आत्मदाहको प्रयासपछि ज्यान

इन्डक्सन चुलोले ट्रान्सफर्मर पड्किन्छ भन्ने दाबी तथ्यहीन: कुलमान घिसिङ

विशेष गरी, “देशका सबै घरमा अहिले नै इन्डक्सन चुलो प्रयोग गरियो भने ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्” भन्ने अभिव्यक्ति तथ्य र

सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री शाहको अभिव्यक्ति संसयपूर्ण: कुलमान घिसिङ

सीमा सम्बन्धी विषय कुनै दल वा व्यक्तिको होइन, सम्पूर्ण राष्ट्रको साझा चासो र संवेदनशील विषय हो। त्यसैले यस्ता अभिव्यक्तिप्रति गम्भीर

विद्युत उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय गलत:…

खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

रौतहट।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । जिल्लाको चन्द्रपुर—२ टेम्पुपार्कमा आज

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्रीलाई बधाई, खाडीका नेपालीको सुरक्षामा चासो

निर्वाचन हुनेमा विभिन्न आशंका भइरहेका बेला देशभर एकैपटक स्वच्छ र धाँधलीरहित ढंगले मतदान सम्पन्न गराउन सफल हुनु उल्लेखनीय उपलब्धि भएको

‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’

काठमाडौँ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा

अझ जिम्मेवार भएर देशको सेवा गर्ने उनेपाका अध्यक्ष घिसिङको प्रतिबद्धता

काठमाडौँ। उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश

मोरङ ६ : उज्यालो नेपालका उम्मेदवार वसन्तले एमालेका विनोदलाई गरे…

विराटनगर। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा

सुशासन र परिणाममुखी काम अबको आवश्यकता: अध्यक्ष घिसिङ

सुनसरी। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै परिणाममुखी कार्यशैली अपनाउन सके स्थायी विकास र समृद्धि हासिल

सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौंः कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरुले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा पार्टीको चुनावी

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

महोत्तरी। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उज्यालो नेपाल पार्टीले

उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालबाट होइन, डेलिभरीबाट स्थापित पार्टी होः…

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताउनुभएको छ । 

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी

रास्वपासँगको एकता भंगबारे कुलमान भन्छन्– पार्टी १२ दिन ‘कोमा’मा गयो…

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय हुन नदिइने बताउनुभएको छ

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर…

काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेन–जी शहीदको भावनाअनुसार आफूले काम गर्ने बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित

नियोजित रूपमा बदनाम गराउने प्रयास भएको कुलमानको गुनासो

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्षमा कुलमान घिसिङले आफू विरुद्ध नियोजित रूपमा बदनाम गराउने प्रयास भैरहेको गुनासो गर्नुभएको छ ।

काठमाडौं ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको उम्मेदवारी…

घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको हो ।

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता,