९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको हो ।