२९ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओझेलमा गुल्मीको कुर्घा मालीका

गुल्मी। जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको कुर्घा मालीका मन्दिर प्रचार–प्रसारको अभावमा अझै पनि ओझेलमा परेको छ । मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घामा रहेको यस मन्दिरको भिन्नै महत्व र विशेषताम रहेको छ । उक्त मन्दिरको मुख्य विशेषता भनेको जोकोही व्यक्तिले पनि वर माग्दा चिच्याएर माग्ने अनौठो परम्परा रहेको छ ।