२८ श्रावण २०८३, बिहीबार
,
Latest
सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव… आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा स्वदेश फर्किएलगत्तै देउवाले भने: शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन तीन तहको कार्ययोजना बनाउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर)

काठमाडाैँ । जनआस्थाका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा विभिन्न पत्रकार संगठनका पत्रकारहरूले काठमाडौं प्रहरी परिसरमा धर्ना दिँदै तत्काल रिहाइको माग गरेका छन्। पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रेस स्वतन्त्रताको सम्मानका लागि पत्रकारहरू एकजुट भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्।   तस्बिरः प्रदीपराज वन्त/रासस

भर्खरै