२८ श्रावण २०८३, बिहीबार
,
Latest
स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको सुलभ मूल्य बिक्री कक्ष सञ्चालन महाकाली करिडोरः डेढ दशकमा छ किलोमिटर कालोपत्र झापाको कनकाईका थप १३ परिवारले पाए जग्गाधनी पुर्जा यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविपरीत : नेपाल मिडिया सोसाइटी ‘नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरण अनिवार्य’–पूर्वमुख्यसचिवहरू परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैँ । जनआस्थाका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा विभिन्न पत्रकार संगठनका पत्रकारहरूले काठमाडौं प्रहरी परिसरमा धर्ना दिँदै तत्काल रिहाइको माग गरेका छन्।

पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रेस स्वतन्त्रताको सम्मानका लागि पत्रकारहरू एकजुट भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्।

 

तस्बिरः प्रदीपराज वन्त/रासस