© 2023
काठमाडौँ । किताव जात्रा २०८१ को छैंटौं संस्करण आजबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने महोेत्सवको उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् । आर्मी अफिर्सस क्लव सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन दीपक