२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धरान उपमहानगरपालिकामा मेयर साम्पाङले बोलाए २६ एजेन्डासहितको कार्यपालिका

धरान। धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले बुधबार दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्। बैठकमा कुल २६ वटा एजेन्डामा छलफल हुने बताइएको छ। नगरपालिकाले मंगलबार जारी गरेको सूचनाअनुसार, बैठकमा खोला च्यानेलिङ गर्दा व्यहोरेको ढुवानी भाडा भुक्तानी, नीति तथा कार्यक्रम, बजेट सिफारिस, पालिका गानको अनुमोदन, बसपार्क व्यवस्थापन र कर्मचारी तहबृद्धि