© 2023
धरान। धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले बुधबार दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्। बैठकमा कुल २६ वटा एजेन्डामा छलफल हुने बताइएको छ। नगरपालिकाले मंगलबार जारी गरेको सूचनाअनुसार, बैठकमा खोला च्यानेलिङ गर्दा व्यहोरेको ढुवानी भाडा भुक्तानी, नीति तथा कार्यक्रम, बजेट सिफारिस, पालिका गानको अनुमोदन, बसपार्क व्यवस्थापन र कर्मचारी तहबृद्धि

बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।