© 2023
काठमाडौँ; नेपाल सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियनको अधिकार सम्बन्धी व्यवस्था खारेज भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएसँगै ट्रेड युनियन खारेज भएको हो । यस कुराको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले दिएकी हुन् । उनले नेपाल निजामती