२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र

नेपालमा पर्यटनको सुरुवात काठमाडौंको पुरानो बस्ती झोँछेँ बाट भएको मानिन्छ । झोँछेँका साँघुरा गल्ली, परम्परागत घर र पुराना कलाकौशलबाट बनेका झ्याल ढोकाको आकर्षण नै पर्यटनको बीउ बन्न गएको पाइन्छ । नेपालमा सन् १९६० को दशकमा भित्रिएका हिप्पीले झोँछेँलाई आफ्नो आश्रयथलो बनाएका थिए । यहीँबाट सुरु भएको हिप्पी पर्यटनले होटल हुँदै