९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयमा करोडौंको घोटाला !

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सामग्री खरिदमा करोडौं रुपैयाँको घोटाला भएको तथ्य फेला परेको छ । तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले टेन्डर आह्वानमै मिलेमतो गरेर करोडौंको घोटाला गरेका हुन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य विभागले चालु आर्थिक वर्षको साढे ६ महिनामै ३ अर्ब १७ करोड रुपैयाँ बराबरको टेन्डर आहवान गरेको थियो