६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी

काठमाडाैँ । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा आज  ‘ककरोच जनता पार्टी (सीजेपी)’ ले विरोध प्रदर्शन गरेको छ। पार्टीका संस्थापक अभिजित दीपक आजै अमेरिकाबाट भारत आइपुगेपछि प्रत्यक्ष रूपमा प्रदर्शनस्थल पुगेका हुन्। सयौँको संख्यामा सहभागी प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको कार्यशैलीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले परीक्षा प्रणालीमा भएका कथित अनियमितताप्रति

भारतमा ‘ककरोच जनता पार्टी’को एक्स खाता बन्द

स्रोतका अनुसार केही घण्टाअघि मात्र ककरोच जनता पार्टीको इन्स्टाग्राम फलोअर्स संख्या १० मिलियन नाघेको थियो भने भाजपाको आधिकारिक अकाउन्टमा करिब