• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
ओलिभर जिरुडले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका स्टाइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । जिरुडले इन्स्टाग्राममा एक सन्देश लेख्दै सन्यासको घोषणा गरेका हुन् । १३ वर्षसम्म राष्ट्रिय टोलीबाट खेलेका उनले लेखेका छन्, ‘फ्रेन्च राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ । म १३ वर्षसम्म टोलीको हिस्सा रहेँ ।