• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
‘ए’ डिभिजन लिगको मिति तोक्न एन्फा र क्लब बैठक बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको मिति तोक्न आज बिहीबार बैठक बस्दै छ । एन्फा र 'ए' डिभिजन क्लबबीचको बैठक एन्फा कम्प्लेक्समा दिउँसो १ बजेबाट सुरु हुनेछ । एन्फाले छलफलको लागि लिगको मिति तय गर्न शीर्ष डिभिजनको लिग खेल्ने