© 2023
एजेन्सी । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एशियाली खेलकुद आयोजना हुँदैछ । खेलकुद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन खेलकुदको सबैभन्दा ठूलो गैरप्रतिष्पर्धी स्थल हो । एशियाली खेलकुदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी