१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एल क्लासिकोः रियल मड्रिडद्वारा बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल मड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति रियलले घरेलु मैदान सान्टियागो बर्नबेउमा बार्सिलोनाविरुद्ध ३–१ गोलको जित निकालेको हो । रियललाई जित दिलाउन करिम बेन्जेमा, फेडेरिको भाल्भर्डे र रोड्रिगोले एक–एक गोल गरे भने बार्सिलोनाका फेरान