• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् । यसअघि उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भएका थिए । तर, अन्य पदमा हिजो