© 2023
काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । यही भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । यो एमालेको दोस्रो विधान महाधिवेशन हो । पार्टीको संगठन विभागले दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा २३ सय ८२ जना