© 2023
एजेन्सी । अहिले बोस्टनमा आयोजित कोल्डप्ले कन्सर्टको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियो डेटा सफ्टवेयर स्टार्टअप एस्ट्रोनोमरका सीईओ एन्डी बायर्नको हो । जब कन्सर्टको 'किस क्याम' एन्डी बायर्न मा जुम इन भयो त्यतिबेला उनी आफ्ना सहकर्मी क्रिस्टिन क्याबोटसँग अँगालो हालिरहेको देखिन्छ । आफुहरु सार्वजनिक भएको थाहा पाउने बित्तिकै