२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेलायती राजकुमारद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । बुधबार बिहान ठिमीस्थित एसओएसको कार्यक्रम सकेर राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् । उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका छन् । राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया मंगलबार नेपाल आएका थिए।

बेलायतका राजकुमार नेपाल आइपुगे

बेलायतका राजकुमार एडवार्ड नेपाल आइपुगेका छन् ।

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेका छिन् ।

बेलायतका राजकुमारले आजै राष्ट्रपतिलाई भेट्ने

बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणमा मंगलबार नेपाल आउँदै छन् ।