१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई जितको लागि २३३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो । क्यानडाको लागि नवनित धलिवलले अर्धशतक बनाए । उनीे ८२ बलमा ५ चौका प्रहार