१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकपमा आज दुई खेलः अफगानिस्तान र बंगलादेश तथा दक्षिण अफ्रिका…

एजेन्सी । भारतमा जारी आईसीसी एकविदसीय विश्वकप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् । पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम (एचपीसीए)मा हुनेछ । यो खेल बिहान १०ः४५ बजे सुरु हुनेछ । टस ३० मिनेट अगाडि अर्थात् १०ः१५ बजे हुनेछ । दोस्रो खेल दिल्लीको अरुण जेटली