१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इब्राहिमको कीर्तिमानी शतकमा अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्य

एजेन्सी । भारतमा जारी एकविदसीय विश्वकप अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनायो । अफगानिस्तानका लागि ओपनर इब्राहिम जाद्रान (१२९ रन)ले शतकीय पारी खेले । उनले विश्वकपको पहिलो शतक र एकदिवसीय