२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसियन कपमा पुग्न आज नेपालले उज्वेकिस्तानलाई हराउनैपर्ने

काठमाडौं । एएफसी महिला एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । उज्वेकिस्तानको तास्केन्तमा आज राति सवा ९ बजे नेपाल र उज्वेकिस्तान आमने–सामने हुँदैछन् । यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ । खेल जिते नेपाल एएफसी महिला कपमा पुग्नेछ । जारी प्रतियोगितामा नेपालले उत्कृष्ट