३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२९ वर्षपछि श्रीमती सायरासँग अलग भए एआर रहमान

काठमाडौँ । ओस्कार अवार्ड विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानो करिब तीन दशकको वैवाहिक जीवनपछि अलग हुँदैछन् । सायराकी वकिल वन्दना शाहले एक आधिकारिक विज्ञप्ति जारी गर्दै दम्पतीको सम्बन्धविच्छेदको घोषणासहित गोपनीयताको माग गरेकी छिन् । त्यसको केही समयपछि एआर रहमानले पनि सामाजिक सञ्जालमा एक भावुक नोट शेयर