२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुजरातका उर्भिलले तोडे पन्तको कीर्तिमान, टी–२० मा सबैभन्दा छिटो शतक…

एजेन्सी । गुजरातका विकेटकीपर ब्याट्सम्यान उर्भिल पटेलले त्रिपुराविरुद्ध सय्यद मुश्ताक अली ट्रफीमा बलियो इनिङ खेल्दै ऋषभ पन्तको कीर्तिमान तोडेका छन् । उर्भिलले २८ बलमा शतक बनाए र टी–२० ढाँचामा सबैभन्दा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यान बने । उर्भिलअघि यो कीर्तिमान पन्तको नाममा थियो, जसले २०१८ मा हिमाचल प्रदेशविरुद्ध ३२ बलमा