७ मंसिर २०८१, शुक्रबार
,
Latest
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?
४१ सन्तानका धनी, समाजसेवी उदयकुमार पियाको ९५ औं जन्मोत्सवमा जे…

काठमाण्डौ । समाजसेवी उदय कुमार पिया, ९५ वर्ष । उहाँ तनहूँको पुरानो सदरमुकाम बन्दीपुर बजारमा जन्म वि.सं. १९८५ साल घटस्थापनको एकदिन अघि जन्मिनुभएको । बुबा त्रिभु नारायण र आमा दिलकुमारीको कोखबाट जन्मेका ५ दाजुभाई र दुई दिदीवहिनीमध्येका ठुलोकान्छा यानी ठाइँलो छोरा । १७ वर्षको उमेरमा चमेलीदेवीसंग लगनगाँठो कस्नुभएका ९५ वर्षिय