© 2023
काठमाडौँ । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकले ज्यान गुमाएका छन् । घटनामा अन्य पाँच जना घाइते भएका छन् । मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किएको थियो । घरमा सात जना बसिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो । मृतकको
महेन्द्रनगर । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ ।
पहाडबाट लगातार ढुङ्गा खस्दा उद्धार टोलीलाई कठिनाइ भइरहेको छ । रुद्रप्रयाग प्रहरी, एसडीआरएफ, डीडीआरएफ लगायतका धेरै टोली उद्धार कार्यमा जुटेका